लिटल बुद्धजको वार्षिक खेलकुद सप्ताह सम्पन्न (भिडियो)

२०७४ माघ ८ गते १८:०३ मा प्रकाशित


Little buddhaj academy sports week (2)

काठमाडौँ । विजेश्वरी, डल्लुमा रहेको लिटल बुद्धज एकेडेमीले त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा वार्षिक खेलकुद सप्ताहको पुरस्कार वितरण समारोह शनिबार सम्पन्न गरेको छ ।

Little buddhaj academy sports week (4)
राष्ट्र गानका रचयिता प्रदिप कुमार राई ‘ब्याकुल माइला’ को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा महानगरीय स्वयम्भुका प्रमुख किश्वर कुमार श्रेष्ठ, स्थानिय व्यक्तिहरु, स्कुलका टिम, अभिभाव, विद्यार्थीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

Little buddhaj academy sports week (5)
कार्यक्रममा त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरि विद्यार्थीहरुलाई नतिजा दिईएको थियो भने पुस ११ गतेदेखी १६ गतेसम्म भएको खेलकुद सप्ताहमा विजयी भएका खेलाडि विद्यार्थी तथा टिमलाई पुरस्कृत गरिएको थियो । यस्तै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत दिएका थिए ।

Little buddhaj academy sports week (3)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राष्ट्र गानका रचयिता ब्याकुल माइलाले पुरस्कृत हुने विद्यार्थीहरुलाई वधाई तथा शुभकामना दिएको थिए ।

Little buddhaj academy sports week (1)

सबै विद्यार्थीहरु शिक्षक पनि हुन, उनीहरुबाट धेरै कुरा सिक्न सकिन्छ तसर्थ सबै भाई–बहिनिहरुले आफुलाई अनुशासित र शिक्षित बनाउँदै समाजलाई परिवर्तन गर्नमा विशेष जोड दिन आवश्यक छ उनले बताए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबर डट कमका लागि श्याम कार्कीले लिटल बुद्धज एकेडेमीका फाउण्डर, प्रिन्सिपल नारायण कुमार कार्कीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...