रेड कार्पेटमा प्रियंकाको नयाँ प्रयोगःसबै भन्दा लामो कोट

२०७४ बैशाख २० गते १२:१४ मा प्रकाशित


बलिउड अभिनेत्री प्रियंका चोपडा रेड कार्पेटमा नयाँ-नयाँ प्रयोग गर्न खप्पिस छिन् । यसैको एक छनक उनले मेट गाला २०१७ मा प्रस्तुत गरिन् ।

met-gala-priyanka-2-768x511यहाँ उनले ट्रेन्च कोट स्टाइलको ड्रेस लगाएकी थिइन् जसको पुच्छर भयानक लामो थियो । एक व्यक्तिले उनको कोटको पुच्छर स्याहार्दै हिँड्नु परेको थियो ।

यो ड्रेस क्यारी गर्न सहज थिएन, तर प्रियंका निकै सहज र आत्मविश्वासपूर्ण देखिएकी थिइन् । उनले खुट्टामा कालो बुट लगाएकी थिइन् र यसमा उनले अभिनय गर्ने अमेरिकी टीभी सिरियल क्वान्टिकोमा उनको भूमिकाको झलक पाइन्थ्यो । कतिपयले प्रियंकाको यो ड्रेसले सबैभन्दा लामो पहिरनका रुपमा विश्व किर्तिमान कायम गर्न सक्ने चर्चा पनि गरेका थिए ।

सोही कार्यक्रममा प्रियंकाकी प्रतिस्पर्धि अभिनेत्री दीपिका पादुकोण पनि उपस्थित थिइन् । उनी पनि कम्ति ग्ल्यामरस देखिएकी थिइनन् ।

दीपिकाले लगाएको आउटफिटमा उनको वक्षस्थलको बाहिरी भाग एक्सपोज भएको थियो । उनको गाउनको पछाडिको भाग पनि खुबै सेक्सी थियो । एजेन्सी

 

You may also Like this

थप समाचार

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)
सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)

काठमाडौँ । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले ...

रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)
रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)

काठमाडौँ । गायक सागर सेञ्चुरीको तिजको गीत ‘पुतली नाच छम्म छम्म’ बजारमा आएको छ । हरितालीका तिजको अवसरमा ल्याइएको ...

गायक सिवाकोटीको प्यारी छोरी बजारमा
गायक सिवाकोटीको प्यारी छोरी बजारमा

युरोप जस्तो अत्यन्तै ब्यस्त शहर मा रहेर पनि आफ्नो कला संस्कृति लाई जोगाई राख्न को लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...