मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

२०७५ जेष्ठ ७ गते ०९:११ मा प्रकाशित


Lal-Babu-Rawat

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । 

मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अफ मधेसी एसोसियसन ई अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।,आजको नागरिक दैनिकमा यो खबर छ । 

You may also Like this

थप समाचार

सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण
सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण

पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।नेपालमै पहिलो पटक ...

गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा
गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा

बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन ...

सरकारी कामकाजमा लिम्बु भाषा
सरकारी कामकाजमा लिम्बु भाषा

इलाम — माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक् ...

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु
साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।&nbs ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...