केभिएसले गर्यो कक्षा ११ का विद्यार्थीहरुका लागि ओरेन्टेसन कार्यक्रम (भिडियो)

२०७५ साउन २० गते २३:०३ मा प्रकाशित


KVS Orentation Program (2)

काठमाडौँ । सिनामंगल, गौह्रिगाउँमा रहेको काठमाडौँ विनायक शिक्षालय (केभिएस) ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको ओरेन्टेसन कार्यक्रम आईतबार सम्मन्न गरेको छ ।

KVS Orentation Program (4)
सिनामंगलको एवान पार्टि प्यालेसको हलमा गरिएको उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उप­प्राध्यापक डा. गणेश राज अधिकारी, नेसनल प्याब्सनका सदस्य एवं प्राक्सिस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल गेन्द्र लामा, विभिन्न स्कुलका प्रिन्सिपल, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

KVS Orentation Program (6)
कार्यक्रममा अबका दिनहरुमा केभिएस गर्ने गतिविधिहरुको बारेमा विद्यार्थीहरुलाई अवगत गराईएको थियो ।

KVS Orentation Program (3)
यस्तै कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका उप­प्राध्यापक डा. अधिकारीले केभिएको शैक्षिक गतिविधिहरुको सकारात्मक टिप्पनी गरेका थिए भने अबका दिनहरुमा विद्यार्थीहरुले के­के कुरामा ध्यान दिनु पर्छ ? भन्ने विषयमा सचेत गराएका थिए ।

KVS Orentation Program (1)
उक्त कार्यक्रममा विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुतिहरु राखिएको थियो भने कलाकारहरुलाई केभिएसको तर्फबाट कदर­पत्र पनि प्रदान गरिएको थियो ।

KVS Orentation Program (5)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले केभिएसका फाउण्डर, प्रिन्सिपल सम्झना लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

Camera: Shabdit Gurung/Bishal Amatya

 

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...