जनकको “कुनै दिन कुनै पल” बजारमा (भिडियो)

२०७४ भदौ १९ गते १२:२९ मा प्रकाशित


kunai-din-kunai-pal१९ भदौ, काठमाडौ । गीतकार रोहन पौडेल “जनक” को नयाँ गीत “कुनै दिन कुनै पल” बजारमा आएको छ । वरिष्ठ संगीतकार दिपक जंगमको छोरा अजर जंगमको स्वर रहेको यो गीतमा संगीत र एरेन्ज हरि लम्सालले गरेका छन् ।

गीतकार रोहन पौडेल बिगत केहि बर्ष अगडी देखि नेपाली गीत लेखनमा सक्रिय छन् भने उनि एक कुशल बिजनेस म्यान पनि हुन् । यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोलाई सम्पादन र निर्देशन डिन्स पाल्पालीले गरेका छन् भने, कला निर्देशन कला संग्रौलाको रहेको छ । नैना कार्कीको प्रस्तुति रहेको यो म्युजिक भिडियोमा श्रेया कार्की र अजर जंगमले अभिनय गरेका छन् ।

उनको यो भन्दा अगाडि “चन्चले चुलबुले” “जिन्दगीको दुई पल” जस्ता गीतहरु दर्शकमाझ पस्किसकेका छन् ।

भिडियो::

 

 

You may also Like this

थप समाचार

एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?
एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...