चल्नका लागि समय आउनु पर्दो रहेछः गायक काफ्ले

२०७३ मंसिर २३ गते ११:२० मा प्रकाशित


Play-back-singer

पछिल्लो समयको हिट फिल्म ‘छक्का पञ्जा’को "हम्रा त तम्रा बाहेक को छ र ?” गीतबाट प्ले व्याक सिंगरको रुपमा स्थापित गर्न सहयोग गर्यो गायक कृष्ण काफ्लेलाई । “आशुमा डुबाउन्न भन्थ्यौ” गीतबाट आफ्नो गायन यात्रा सुरु गरेका गायक काफ्ले अहिले एक पछी अर्को हिट गीत दिन सफल भएका छन् । फिल्म किस्मत २ को “दिलमा राखे दिलमै फिट तिम्रो पिक्चर हिट” पनि उनको पछिल्लो हिट गीत हो । चलचित्र बृन्दावनको "ताला चाबी" ले पनि उनलाई चर्चामा राख्न सफल रह्यो ।
हरेक कुराको समय आउनु पर्दो रहेछ र अहिले मेरो लागि राम्रो समय आएको हो की भन्ने मैले महसुस गरिरहेको छु गायक काफ्ले भन्छन् । उनै काफ्ले अहिले नयाँ आधुनिक पप गीत लाईदैँन माया पिरती बोलको गीत ल्याएका छन । उक्त गीतमा काफ्ले कै स्वर छ भने अशिष्मा नकर्मी र गायक काफ्लेले मोडलिङ गरेका छन् ।Krishan Kafle with Shyam Karki
उनै गायक कृष्ण काफ्लेसंग गायन यात्राको विषयमा रहेर केटीएम खबर डट कमका लागि श्याम कार्कीले विशेष सम्वाद गरेका छन् । प्रस्तत छ उक्त भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...