माननीय भएर संसद भवनमा जादैँ कोमल वली

२०७४ फागुन १९ गते २२:५७ मा प्रकाशित


komal oli

बानेश्वरस्थित संसद् भवनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षण कार्यक्रममा शनिबार सहभागी हुने क्रममा सांसद कोमल वली । वली एमालेबाट समानुपातिक सांसद बनेकी हुन् ।

komal oli I Samsad bhawan

पार्टी एकीकरणको घोषणा पछि दुई पार्टी अध्यक्ष र पूर्व सभामुखहरूले प्रशिक्षित गर्ने कार्यक्रमका लागि सांसदहरू एकै हलमा भेला भएका हुन् ।

पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले सांसदहरूलाई संसदमा कसरी प्रस्तुत हुने र संसदको भुमिका कसरी निर्वाह गर्ने भन्नेबारे प्रशिक्षण दिएका थिए ।

प्रहरीको फरार सूचिमा रहेका एमाले सांसद नवराज सिलवाल पनि बैठकमा सहभागी थिए ।

तस्वीरः रोशन सापकोटा, रासस

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...