केकेले अनुलाई ‘डु यु लव मि’ भनेपछि (भिडियो सहित)

२०७३ असार ४ गते १४:१२ मा प्रकाशित


पछील्लो पटक म्युजिक भिडियोमा ब्यस्त भईरहेका मोडल केके अधिकारीको नयाँ म्युजिक भिडियो “डु यु लभ मी” सार्वजनिक भएको छ । केही फरक गेट अपमा देखिएका केकेको यो भिडियोमा २ वटा रुप देख्न सकिन्छ ।

गायक ओम प्रसाईको आवाजमा रहेको ‘डु यु लव मि’ बोलको गित बजारमा ल्याएका हुन् जसलाई शंकर अधिकारीले निर्देशन गरेका छन् । सो म्युजिक भिडियोमा केके र अनुको अभिनय रहेको छ भने छायांकन र सम्पादन गायक ओम प्रसाइ कै रहेको छ । 

गायक प्रसाई भन्छन यो शब्द मैले एकजना सडक पेटीमा बदाम बेच्ने दाईले दिनु भएको हो । उँहाको नाम मान बहादुर सौगात हो । जो हमेसा गीत गुन गुनाउने गर्नु हुन्थ्यो ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...