किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल

२०७४ असोज २६ गते ११:५० मा प्रकाशित


kiwani-club-of-lumbini-malla

नवलपरासी । वालवालिकाको क्षेत्रमा काम गर्ने अत्राष्ट्रिय सस्था किवानिज क्लव अफ लुम्विनिको अध्यक्षमा वाशुदेव मल्ल चययन हुनु भएको छ । नवलपुरको कावासोतीमा अयोजित एक कार्यक्रममा क्ववका संस्थापक अध्यक्ष दिपक भण्डारीले अध्यक्षको पिन लगाइदिएर वर्ष २०१७/१८को अध्यक्ष पद हस्तान्तरण गर्नु भएको हो ।
किवानिज क्वलव अफ लुम्विनिले वालवालिका तथा असाहय वालवालिकाको क्षेत्रमा कार्य गर्दै आएको छ ।
पदभार ग्रहण पछि वोल्दै नवनिर्वाचित अध्यक्ष मल्लले पदभार ग्रहण पछि वोल्दै आफ्नो कार्यकाल असाहय वालवालिकाकोलागी केन्द्रित हुने वताउनु भयो ।
किवानिज क्वज क्वल अफ लुम्विनि नेपालकै पहिलो क्वव हो । क्लवले स्थापना दिवशको अवशर पारेर पद हस्तान्तरण कार्यक्रम समेत गरेको हो । मध्यविन्दु क्याम्सका प्रमुख मुक्ति पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा क्ववका पदाधिकारी तथा स्थानीय समाजसेवीले मल्लको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

You may also Like this

थप समाचार

नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन
नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गाद ...

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने
निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

३० कात्तिक, कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता ...

रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु
रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु

३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भए ...

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...