ट्रम्पसँग वार्तामा रहेका किम जोङले आफ्नै प्राइभेट ट्वाइलेट लगेको खुलासा !

२०७५ जेष्ठ २९ गते १५:५३ मा प्रकाशित


trump_kim

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शाशक किम जोङ उनबीच सिंगापुरमा आज बिहान भेट वार्ता भएको थियो । विश्वकै शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति र त्यही अमेरिकालाई आणविक आक्रमणको धम्की दिने उनका लागि सिंगापुरमा सुरक्षा व्यवस्था काडा बनाइएको छ ।

उनले भने सिंगापुर आउँदा आफ्ना लागि आफ्नै पोर्टेवल ट्वाइलेट ल्याएका छन् । त्यति मात्र होइन उनले आफ्ना लागि आवश्यक खाने कुरा समेत आफै लगोका छन् । त्यस्तै किमले बुलेट प्रुफ लिमोजिन समेत सिंगापुर लगेका छन् । उत्तर कोरियामा भने आफ्ना शासको गोपनीयता बाहीरिएको बारेमा चिन्ता भइरहेको राजनीतिक वृतमा चर्चा छ ।

उनले किन आफ्ना लागि पोर्टेवल ट्वाइलेट लगोका हुन् भन्ने विषयमा धेरै लाई चासो हुन सक्छ । किने कि उनी आफ्नो व्यक्तिगत जीवनबारे अरु कसैले जानकारी नपाओस भन्ने चाहन्छन् ।

उन सिंगापुर जाँदा प्योङयाङ बाट सांघाइ र सांघाइबाट सिंगापुर गएका हुन् जहाँ जान मात्र ६ घण्टा लाग्छ । तर उनले बेइजिङको रुट प्रयोग गरेका थिए । किम की बहीनि किम यो–जोङले उनका दाइलाई किमको निजी विमान सोभियत–एरामा सिंगापुन पु¥याएकी थिइन ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...