यो गाउँका सबै मानिस छन् लखपति, तर कंगाल बनेर गाउँ छाड्नुपर्छ

२०७३ मंसिर ६ गते १०:३६ मा प्रकाशित


कुनै गाउँ तथा सहरमा सबै मानिस धनाढ्य हुँदैनन् । कोही धनी तथा कोही गरीब हुन्छन्, स्वभाविक रुपमा । तर चीनमा यस्तो गाउँ छ जहाँका सबै मानिस लखपति छन् । तर गाउँ छाड्दा बित्तिकै उनीहरु कंगाल बन्दछन् ।china-1

पूर्वी चीनको जिगांशू प्रान्तस्थित हुक्सी गाउँको कथा हो यो । यो गाउँमा कोहीपनि मान्छे गरीब छैन । किनकी गाउँमा बस्नका लागि धेरै शर्तहरुको पालना गर्नुपर्दछ । यहाँ हरेक व्यक्तिको वार्षिक आम्दानी झण्डै डेढ लाख रुपैयाँ जति हुनैपर्छ र हरेक परिवारको डेढ करोडको हाराहारीमा बैक ब्यालेन्स । सबै गाउँलेहरुलाई सरकारले नै गाडी तथा घर उपलब्ध गराएको छ । तर यदि यहाँ बसोबास गर्ने कोही मानिस गाउँ छाडेर बसाइ सर्न चाह्यो भने आफ्नो सबै धनसम्पत्ति छाडेर खाली हात जानुपर्छ । अर्थात् लखपति मान्छे कंगाल भएर गाउँ छाड्नुपर्छ ।

china5

सन् १९६१ म पत्ता लागेको यो गाउँमा कैयन् गगनचुम्बी भवन, कम्पनी, होटल जस्ता तमाम संरचना छन् । गाउँमा केही चिजको पनि कमी छैन । सामाजिक नियम कानून पनि कडा छ । सन् २००३ मा आर्थिक वृद्धिसँगै यो गाउँ पूरै चीनमा चर्चाको विषय बनेको थियो ।

हेरौँ सबै जनता लखपति रहेको हुक्सी गाउँका केही तस्वीर

china2

china4

china3

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...