बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

२०७५ जेष्ठ ११ गते २०:२८ मा प्रकाशित


ANFA Chairman Samman (1)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान गरेको छ । एकताबस्तिमा रहेको लोयल्टि एकेडेमीको हलमा ‘एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाको बधाई तथा सम्मान कार्यक्रम’को आयोजना गरि सम्मान गरिएको हो ।

ANFA Chairman Samman (5)
निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेको विशेष आतिथ्यतामा गरिएको उक्त बधाई तथा सम्मान कार्यक्रममा बुढानिलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी तथा समिति, नेसनल प्याब्सनका निवर्तमान बरिष्ट उपाध्यक्ष सुर्य बहादुर अधिकारी, प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङ, बुढानिलकण्ठ विद्यालय सरोकार समाजका अध्यक्ष खेम राज घिमिरे, विभिन्न स्कुलका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।

ANFA Chairman Samman (2)
अध्यक्ष शेर्पालाई खादा र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

ANFA Chairman Samman (3)
कार्यक्रममा बोल्दै विशेष अतिथि तथा प्याब्सनका अध्यक्ष सम्वाहाम्फेले एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गरेको थिए भने समसामयिक निजी विद्यालयको अवस्था बारे जानकारी गराएका थिए । हेर्नुहोस भिडियोमाः

यस्तै सम्मान पश्चात कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष शेर्पाले समग्र फुटबलको विकासका लागि आफु प्रतिवद्ध रहेको जिकिर गरेका थिए । हेर्नुहास् भिडियोमाः

You may also Like this

थप समाचार

‘सम्हालिन्छ कहिले मन’ मा पूजाले लिइन् १५ लाख
‘सम्हालिन्छ कहिले मन’ मा पूजाले लिइन् १५ लाख

नायिका पूजा शर्मा पछिल्लो समयमा निकै नाम चलेकी र व्यस्त नायिका हुन् । चलचित्रमा क्षेत्रमा आएको लामो समयसम्म दर्शकको साथ नपाए ...

लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई
लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई

स्पेनिस क्लब रियल मड्रिडको अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई मु्ख्य प्रशिक्षकको जिम्मेवारी दिईएको छ । पूर्व प्रशिक्षक ज ...

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन
भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

२६ कात्तिक, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । संसदीय कार्य मन्त्री अनन्त कुमार ...

युभेन्टससंग मिलान पराजित
युभेन्टससंग मिलान पराजित

२६ कात्तिक, काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-० ले पराजित गरेको छ ।मारियो मान्ज ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...