मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

२०७५ असोज १२ गते १५:१३ मा प्रकाशित


karke nazar

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो।
काले दाई, कान्छी मट्याङ्ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको कर्के नजरमा वासुदेव नेपालको शब्द रहेको छ भने उदयराज पौडेलले संगीत संयोजन गरेका छन्। कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ,मास्टरिङ गरेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सुवास तिमल्सिना र सृष्टि खड्काको अभिनय रहेको छ ।

You may also Like this

थप समाचार

यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)
यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)

२ पौष, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले ‘दोश्रो खेलकुद सप्ताह& ...

नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)
नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमि बोर्डिङ्ग हाई स्कुलले आयोजना गरेको खेलकुद सप्ताह ...

‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)

२८ मंसिर, काठमाडौँ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिब ...

सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)
सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाखारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा ‘प्रथम काठ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...