उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने

२०७४ असोज ६ गते १३:५५ मा प्रकाशित


kapil_1एजेन्सी, असोज ६ । स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन्। १२ दिनको आयुर्वेदिक उपचारपछि मुम्बई फर्किएका हुन्।

४० दिनको लागि बेंगलुरुमा भर्ना भएका उनी केही दिनपछि नै फर्किएपछि अब उनले आफ्नो फिल्म ‘फिरंगी’को शुटिङ पुरा गर्ने जनाइएको छ।

उनको लोकप्रिय शो द कपिल शर्मा शो पनि अब सुरु हुने जनाइएको छ। स्वास्थ्य अवस्था खराब भएपछि कपिलको काममा असर परेको थियो भने उनको शो को शुटिङमा बलिउड स्टारहरु फर्किन परेपछि कपिलको चर्चा बढेको थियो।

यसअघि कपिलको गर्लफ्रेण्ड गिन्नीसँग पनि ब्रेकअप हल्ला भएको खबर आएको थियो।

अब भने कपिलको समस्या केही घट्ने देखिएको छ। किनकी उनी स्वस्थ्य भएर अब तिब्र रुपमा काममा लाग्ने तयारीमा जुटेको बताइएको छ।

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...