कपिल शर्माबारे मुख खोले सुनिल ग्रोबरले

२०७४ साउन १९ गते १२:०२ मा प्रकाशित


sunil-kapil१९ साउन, एजेन्सी । कमेडियन सुनील ग्रोबरले कपिल शर्मासँग कुराकानी गर्न कसैको पनि आवश्यकता नपर्ने बताएका छन् । आज आफ्नो जन्मदिन मनाउने क्रममा सुनील ग्रोबरले भनेका छन्,‘म आफ्ना फ्यानहरुलाई मिस गरिरहेको छु ।’ कपील शर्मासँग विवाद भएको पनि पाँच महिना बितिसकेको छ । सुनीलले भनेका छन्,‘अझै धेरै वर्षसम्म म फ्यानहरुलाई हँसाउन चाहन्छु । म कमेडी नै गर्न रुचाउँछु । यो काम नै मैले वर्षौदेखि गर्दै आइरहेको छु ।’

कपिल शर्मासँगको विवादबारे उनले भनेका छन्,‘जब तपाई कसैबारे बोल्नुहुन्छ तब अरु व्यक्तिबारे गलत धारणा बनाउनु हुन्छ । सही कुरा गर्न कुनै समय सकिदैन पनि । जुन कुरा तपाईलाई भनिन्छ त्यसैलाई सही मानेर अगाडि बढ्नुहुन्छ । मेरो कपिलसँग राम्रो सम्बन्ध रहेको थियो । कपिल शर्मासँग शेयर गरेका प्लेटफर्मको म सम्मान गर्छु ।’

You may also Like this

थप समाचार

एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?
एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...