जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

२०७५ साउन २४ गते १९:१६ मा प्रकाशित


Narayan-Punmagar_20180809132505

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्।
घरव्यवहार चलाउन समस्या भएपछि उनी कुवेत गएका हुन्। रोजगारीका लागि यसअघि समेत उनी गएका थिए ।

कुवेत पुगेका उनी दुई महिना पुगिसकेको छ तर, वडा अध्यक्ष मेघराज जिसीले विदेश पुगेपछि मात्र थाहा पाएको प्रतिक्रिया दिए। ‘कुवेत पुगेपछि मात्र थाहाँ पाएँ’, उनले भने, ‘जान्छु पनि नभनी जानुभएछ।’
विदेश पुगेपछि पुनमगरले फोनमा आफूसँग चुनावमा उठेर गल्ती गरेको प्रतिक्रिया दिएको समेत सुनाए। वडा अध्यक्षमार्फत पुनमगरले जनतालाई धोका दिएकोप्रति क्षमा मागेका छन्।
घरव्यवहार धान्ने एक्लो जिम्मा पुनमगरकै काँधमा रहेको वडा अध्यक्ष जिसीले बताए। स्थानीय तह निर्वाचनमा पुनमगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...