११ सयभन्दा बढी मजदुरको ज्यान गएको कारखानाको मालिकलाई ३ वर्ष जेल

२०७४ भदौ १३ गते १७:११ मा प्रकाशित


maalikढाका, भदौ १३ । बंगलादेशमा ११ सयभन्दा बढीको ज्यान जानेगरी भत्किएको गार्मेन्ट कारखानाको मालिक सोहेल रानालाई ३ वर्षको जेल सजाय सुनाइएको छ ।


अदालतले उक्त सात तले कारखाना निर्माणका क्रममा भवन आचारसहिंता उल्लंघन गरी भ्रष्टाचार गरेको ठहर गर्दै मंगलबार ९आज० रानालाई ३ वर्षको जेल सजाय सुनाइएको हो ।

रानाले भ्रष्टाचारका अतिरिक्त राना प्लाजाको विध्वंसको घटनामा हत्याको मुद्धा पनि खेपिरहेका छन् । उनीसहित अन्य ३७ जना विरुद्धको हत्या मुद्धामा दोषी ठहरिए उनीहरुलाई मृत्युदण्डको सजायसम्म हुनसक्ने बताइएको छ ।

 

राजधानी ढाका नजिक सन् २०१३ मा भएको उक्त घटनामा २५ सयभन्दा बढीलाई उद्धार गरिएको थियो । बंगलादेशकै इतिहासमा यो सबैभन्दा खराब औद्योगिक दुर्घटना मानिन्छ । एजेन्सी

You may also Like this

थप समाचार

एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?
एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...