जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम

२०७४ पुस २५ गते २१:०४ मा प्रकाशित


Jagadol recident group - jagadol (1)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको जगडोल रेसिडेन्ट ग्रुपले जगडोल कृष्ण मन्दिरमा शनिबार चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष राजेद्र भण्डारी रहेका थिए । कार्यक्रममा लक्ष्मी भण्डारी, जगडोल रेसिडेन्ट ग्रुपका पदाधिकारीहरु, स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेलले गरेका थिए । यसैगरी राजन श्रेष्ठले कार्यक्रमलाई सञ्चालन गरेका थिए ।

Jagadol recident group - jagadol (2)
जगडोल दुई वटा नगरपालिका गोकर्णेश्वर वडा नम्वर ३ र बुढानिलकण्ठ नगरपलिका वडा नम्वर ११ र १३ को सिमानामा रहेकाले विकासको गतिबिधिलाई दुबै नगरपालिकासंग सहकार्य बढाउनका लागि पनि यो छलफल, भेटघाट कार्यक्रमको आयोजना गरिएको जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले आगामी बजेट तथा अन्य कार्यक्रममा जगडोल रेसिडेन्ट ग्रुपलाई प्राथमिकतामा राखी सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...