९५ औं मिनेटमा निर्णायक गोल, २८ वर्षपछि विश्वकपमा इजिप्ट

२०७४ असोज २३ गते ०९:१९ मा प्रकाशित


ejept-world-cup-foodball

काठमाडौँ । इजिप्ट आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । विश्वकप छनौट अन्तर्गत आइतबार राति अफ्रिकी क्षेत्रको समूह ‘ई’ को खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले विश्वकपमा स्थान पक्का गरेको हो ।

ejept-world-cup-foodball 2

इजिप्टलाई २८ वर्षपछि फेरि विश्वकपको यात्रा तय गराउनका लागि दुवै गोल मोहम्मद सालहले गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा सालहले गोल गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । तर ८८ औं मिनेटमा कंगोका लागि अ्रनोल्ड बोउकाले बराबरी गोल फर्काए ।

ejept-world-cup-foodball 3

इन्जुरी समयको पाँचौं मिेनटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरेका सालहले इजिप्टको रुस यात्रा निश्चित गरे । इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकप खेल्ने भएको छ । जितपछि इजिप्ट समूहको दोस्रो स्थानमा रहेको युगाण्डा भन्दा चार अंकले अघि रहँदै विश्वकपमा स्थान बनाएको हो ।

ejept-world-cup-foodball 4

ejept-world-cup-foodball 5

ejept-world-cup-foodball 7

ejept-world-cup-foodball 10

ejept-world-cup-foodball 8

ejept-world-cup-foodball 11

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...