आई क्यान डान्सको उपाधि सन्ध्या श्रेष्ठलाई

२०७४ साउन ७ गते १०:२९ मा प्रकाशित


i can dance final  (3)काठमडौँ । आस्था आर्ट एकेडेमीको प्रस्तुतिमा रहेको हिमालय टेलिभिजनमा प्रसारणरत कार्यक्रम 'आई क्यान डान्स'को उपाधि सन्ध्या श्रेष्ठले पाएकि छिन् । गत असार ३१ गते प्रज्ञा प्रतिष्ठानको हलमा भएको फाइनल कार्यक्रममा अन्तिम टप ६ प्रतियोगीहरुबाट सन्ध्या पहिलो भएकि हुन । यस्तै मिङमा शेर्पा दोश्रो, प्रिस्का रजौरे तेश्रो भएकि छिन् ।

i can dance final  (13)
आई क्यान डान्सको उपाधि पाएसंगै सन्ध्याले स्कुटी र नगद एक लाख पाएकि छिन् । यस्तै मिङमाले नगद पचास हजार र ल्यापटप पाईन । प्रिस्काले नगद पच्चिस हजार र ट्याबलेट पाएकि छिन् ।

i can dance final  (8)
एकल नृत्य प्रतियोगिता आई क्यान डान्समा काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरुबाट अडिसन लिइएको थियो । जसमा छ सय सहभागि भएका थिए र विभिन्न राउण्ड पार गरी फाइनलका लागि टप ६ प्रतिस्पर्धि छनोट गरिएको थियो । असार ३१ मा उपाधिका लागि छ प्रतिस्पर्धिहरुले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा आफ्नो प्रस्तुति दिएका थिए । ५०% भोट र ५०% जर्जले गरेको मुल्यांकनबाट उपाधिका लागि छनोट गरिएको आस्था आर्ट एकेडेमीका सचिव राजन श्रेष्ठले बताउनु भयो ।

i can dance final  (7)
नेपालको प्रथम नायिका एवं आस्था आर्ट एकेडेमीको सदस्य भुवन चन्दको अध्यक्षतामा र फिल्म निर्माता एवं व्याबसायी एम. के. पौडेलको प्रमुख आतिथ्यतामा आई क्यान डान्सको फाइनल कार्यक्रमम सम्पन्न भएको थियो । कार्यक्रममा कलाकार चैते देवी, मिथिला शर्मा, केपी पोडैलेको पनि उपस्थिती रहेको थियो ।

i can dance final  (1)
गायक राजेश पायल राई र गायीका मिना निरौलाले आफ्नो प्रस्तुती दिएका थिए भने शैलेन्द्र सिम्खडाले आफ्नो व्यंग्य प्रहशनबाट मनोरञ्जन प्रदान गरेका थिए ।

i can dance final  (14)
कार्यक्रममा बोल्दै आस्था आर्ट एकेडेमीका अध्यक्ष रमेश थापाले आई क्यान डान्सको फाइनलसम्मको यात्रालाई समिक्षात्मक टिप्पनी गरेका थिए भने छिट्टै नै आई क्यान डान्सको सिजन २ सुरु गर्ने बताएका छन् ।

i can dance final  (6)

i can dance final  (4)

i can dance final  (2)

i can dance final  (10)

i can dance final  (9)

i can dance final  (12)

i can dance final  (11)

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...