​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

२०७४ पुस २ गते ०९:३४ मा प्रकाशित


हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लागेकोको ४८ घण्टा नपुगेकाले जल तथा मौसमपूर्वानुमान महाशाखाले शितलहरको औपचारिक घोषणा भने गरेको छैन । आइतबार पनि घाम नलागे शितलहरको घोषणा गर्ने महाशाखाको तयारी छ ।

तराईमा आइतबार घाम लाग्ने सम्भावना नरहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तराइसँगै देशका सबै क्षेत्रमा चिसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम आइतबार ३ डिग्री मापन गरिएको छ । शनिबार २ दशमलव ८ डिग्री थियो । काठमाडौंको तापक्रम शुन्य डिग्रीसम्म झर्ने अनुमान गरिएको छ । जाडो याममा चिसो बढ्नु नौलो नभएको मौसमविदले बताएका छन् । राति आकाश सफा हुनाले तापक्रम घटेको र तुसारो परेको मौसमविद्ले बताएका छन् ।

You may also Like this

थप समाचार

गुन्डा नाइके दावा लामाका सहयोगी समातिए
गुन्डा नाइके दावा लामाका सहयोगी समातिए

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीबार पक्राउ परेका छन् । उनलाई ...

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...