कस्तो अचम्म ! यो ढुंगा हावामा अडिएको छ

२०७३ चैत्र ९ गते १६:०८ मा प्रकाशित


चैत ९ - आज हामी यस्तो ठाँउको बारेमा जानकारी दिदैछौँ जहाँ हावामा ढुंगा अडिएको छ । सुन्दा यो कुरा केही चमत्कारी र अविश्वनिय लाग्छ । तर यो सत्य कुरा हो ।

 

सूफी संत हजरत ख्वाजा मोइनुद्दीन हसन चिश्ती की दरगाहको डण्छ वर्ष द्दद्ध मार्च को शुरू हुन लागेको छ । यसका लागि यहाँ दुनियाभरीका मानिसहरु आउन लागेका छन् ।

यो ठाँउमा यस्तो चमत्कारी पथ्थर छ जो विना कुनै साहरा जमिन देखि २ फिट उचार्इमा अडिएको छ । यो ढुंगा मानिसहरुका लागि कुनै आश्चार्य भन्दा कम छैन । दुनियाँका वैज्ञानिक यो ढुंगाको चमत्कार पत्ता लगाउने कोशिस गरिररहेका छन् । यद्यपि अहिलेसम्म कुनै सफलता मिल्न सकेको छैन ।

यो ढुंगा अजमेर शरीफ दरगाह तारागढ पहाडकामा छ । अजमेरको दरगाहमा हिन्दुस्थानको अलवा इरानी आर्किटेक्चरको झलक पनि देख्न सकिन्छ । यो दरगाहलाई मुस्लिमका साथै अन्य केही धर्मका मानिसहरुले पनि मान्ने गरेका छन् ।

यो ठाँउमा केही चमत्कारी अद्भुत चिज देख्न पाइन्छ यीनै चिज मध्ये यो ढुंगा पनि एक हो । यो ढुंगा लड्न लागेको बेला खज्वा साहवको याद गर्दा हवामा रोकिएको मुस्लीम धर्मवलम्वीहरु बताउँछन् । एजेन्सी

 

 

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...