अमेरिकी मुलका रुसी नागरिकको हत्या

२०७४ भदौ १८ गते १४:०० मा प्रकाशित


hatya_1कोलम्बिया, भदौ १८ । कोलम्बियामा विद्रोही समूहको अपहरणमा परेका एक रुसी नागरिकको हत्या भएको छ ।

गत नोभेम्बरमा कोलम्बियाको विद्रोही समूह इएलएनको अपहरणमा परेका अमेरिकी मूलका रुसी नागरिक अरसन भोस्कन्यान भाग्न खोज्दा गोली हानी हत्या गरिएको हो ।

कोलम्बियाको उत्तर पश्चिम क्षेत्रमा रेडक्रसको सामान वितरणका लागि गएका अरसनलाई कोलम्बियाको इएलएन समूहले अपहरण गरेको थियो ।

यता, कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिबार्ताका लागि भएका प्रयासहरु विफल हुँदै आएका छन् । पटक पटकको वार्तामा विद्रोही समूहले नयाँ–नयाँ शर्त तेर्स्याएपछि वार्ता असफल भएको हो । -एजेन्सी

You may also Like this

थप समाचार

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...