ह्याप्पी किड्सको छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (भिडियो)

२०७५ बैशाख १ गते ००:३८ मा प्रकाशित


Happy kids parent day (5)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र २४ गते शनिबार एसियन पार्टि प्यालेसमा सम्पन्न गरेको छ ।

Happy kids parent day (2)
अपेनका अध्यक्ष बद्रि प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी, विभिन्न स्कुल तथा मण्टेश्वरीका प्रिन्सिपलहरु, अभिभावक, अध्यनरत नानी–बाबुहरु तथा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Happy kids parent day (3)
कार्यक्रममा ह्याप्पी किड्समा अध्यनरत नानी–बाबुहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।

Happy kids parent day (4)
यस्तै सोही कार्यक्रममा ह्याप्पी किड्स मण्टेश्वरी होममा युकेजीबाट कक्षा १ मा प्रवेश गरेका नानी–बाबुहरुलाई दिक्षान्त समारोह समेत गरिएको थियो ।

Happy kids parent day (1)
सोही कार्यक्रममा केन्द्रि हुदै केटिएम खबरका लागि श्याम कार्कीले ह्याप्पी किड्स मण्टेश्वरी होमका फाउण्डर, प्रिन्सिपल कृष्ण बोहरासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...