ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)

२०७५ कार्त्तिक २२ गते १९:१६ मा प्रकाशित


Happy Kids Dipawali Program (6)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले आयोजना गरेको बृहत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम एवं ह्याप्पी किड्स गड ट्यालेन्ट सिजन ३ सम्पन्न भएको छ ।

Happy Kids Dipawali Program (3)
धुम्बाराहीमा रहेको नवदुर्गा पार्टी प्यालेसमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ह्याप्पी किड्समा अध्ययनरत विद्यार्थी, अभिभावक एवं विभिन्न राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको थियो ।

Happy Kids Dipawali Program (5)
नेपालीहरुको दोश्रो महान पर्व दिपावलीको अवसरमा हरेक वर्ष ह्याप्पी किड्स देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा ह्याप्पी किड्समा अध्ययनरत विद्यार्थीहरुले विभिन्न तिहार गीतमा नृत्य एवं आफ्नो गायकी प्रस्तुत गरेका थिए ।

Happy Kids Dipawali Program (4)
यस्तै ह्याप्पी किड्स गड ट्यालेन्ट सिजन ३ प्रतियोगिता समेत सोही दिन सम्पन्न भएको छ । ह्याप्पी किड्समा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा डान्स र गायनमा प्रतियोगिता गरिएको थियो ।

Happy Kids Dipawali Program (2)
उक्त प्रतियोगिताबाट नर्सरीबाट डान्समा भुमि थापा प्रथम भएकी छिन् । ब्रेजिना बोहरा दोश्रो र आर्नभ मिश्र तेश्रो भएका छन् ।
एल.के.जि.डान्स तर्फ अनुश्रेया नेपाल प्रथम, कृष्टिना शर्मा दोश्रो र समृद्धि जोशी तेश्रो भएकी छिन् ।

Happy Kids Dipawali Program (1)
एल.के.जी.गायन तर्फ प्रशन्न श्रेष्ठ प्रथम, आयम सापकोटा दोश्रो र प्रणब न्यौपाने तश्रो भएका छन् ।
यु.के.जी. डान्स तर्फ गिनिज बसौला प्रथम, अश्लेशा बस्नेत दोश्रो र श्रिमेश पाण्डे तेश्रो भएका छन् ।
यु.के.जी. गायन तर्फ आयन थापा प्रथम, बिराट न्यौपाने दोश्रो र मर्यादा पौडेल तश्रो भएकी छिन् ।
कार्यक्रम बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म चलेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले ह्याप्पी किड्स मण्टेश्वरी होमका फाउण्डर, प्रिन्सिपल कृष्ण बोहरासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले आयोजना गरेको बृहत देउसी भैलो तथा सांस्कृतिक कार् ...

लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)
लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लायन्स क्लब अफ लिडरसिप फर चेन्जले सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम ...

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...