खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

२०७५ मंसिर ४ गते १०:१९ मा प्रकाशित


काठमाडौं ४मंङ्सिर०७५/ पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्तरगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो ।देशमा विषम परिस्थिति हुँदा पुर्वराजा ज्ञानेन्द्र समेत गाणेश मिहालतर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गरेका थिए ।कार्यालय समयपछि खुला हुने ती कक्ष गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

You may also Like this

थप समाचार

खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष
खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

काठमाडौं ४मंङ्सिर०७५/ पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीत ...

सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण
सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण

पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।नेपालमै पहिलो पटक ...

गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा
गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा

बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन ...

सरकारी कामकाजमा लिम्बु भाषा
सरकारी कामकाजमा लिम्बु भाषा

इलाम — माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...