‘जिपी गायन आइडल सिजन–२’ सम्पन्न (भिडियो)

२०७५ पुस १९ गते २१:१३ मा प्रकाशित


GP Singing Idol (8)

काठमाडौँ । चाबहिल, सिफलमा रहेको जिपी कोइरालामा मेमोरियल कलेजको आयोजनामा ‘जिपी गायन आइडल सिजन–२’ सम्पन्न भएको छ ।

GP Singing Idol (2)
आइतबार कलेजकै प्रांगणमा प्रतियोगिताको आयोजना गर्दै जिपी गायन आइडल सम्पन्न भएको हो ।

GP Singing Idol (3)
फाइनलका लागि शुक्रबार अडिसन लिइएको थियो । जसमा ७५ जना विद्यार्थीहरुलले सहभागिता जनाएका थिए । त्यसबाट छनोट भएका १५ जना विद्यार्थीहरुले आइतबार उपाधिका लागि आफ्नो प्रस्तुति दिएका थिए ।

GP Singing Idol (7)
१४ जना प्रतियोगिलाई पछि पार्दै बिबिएस प्रथम वर्षमा अध्ययरत कबिन्द्र गदालले उपाधि पाएका छन् ।

GP Singing Idol (6)
यस्तै बिए दोश्रो वर्षमा अध्ययरत निर्मला घले दोश्रो र बिएड तेश्रो वर्षमा अध्ययरत दिनेश कुमाल तेश्रो भएका छन् ।

GP Singing Idol (5)
विजयी विद्यार्थीहरुलाई आइतबार नै पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुने तिनै जनालाई ट्रफी प्रदान गरिएको थियो ।

GP Singing Idol (4)
प्रतियोगिता बिहान ७ बजेदेखी ११ बजेसम्म चलेको थियो ।

GP Singing Idol (1)
सोही प्रतियोगितामा केन्द्रत हुदै केटिएम खबरका लागि श्याम कार्कीले जिपी कोइराला मेमोरियल कलेजका क्याम्पस प्रमुख खिला सापकोटासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न
नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ र स्वयंसेवी अभियान नेपाल (भिन) को संय ...

एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)
एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) काठमाडौँले एन प्याब्सनको २१औँ स्थापना दिवसको अवस ...

रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)
रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)

काठमाडौँ । चावहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘वार्षिक खेलकुद महोत्सव&rs ...

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...