भारतीय अभिनेता गोविन्दा काठमाडौँमा

२०७५ भदौ ३१ गते १२:३४ मा प्रकाशित


gobinda

काठमाडौँ – नेपालमा रहेका भारतीय अभिनेता गोविन्दाले पशुपतिनाथ मन्दिरमा भव्य पूजा गरेका छन् । एलजी सिने सर्कल अवार्डका लागि गोविन्दा छोरी टिना आहुजासहित शनिबार काठमाडौँ आइपुगेका हुन् ।

उनले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा एक लाख ५६ हजारको विशेष पूजा गरेका हुन् । उनले १०८ ब्राह्मण र बटुकबाट पशुपतिमा दुई ठाउँमा यज्ञ लगाए । यस्तै लाख बत्ती पनि बालेका छन् ।

गोविन्दाको यज्ञ हेर्नका लागि पशुपतिमा ठूलो घुईँचो थियो । गोविन्दा भारीत तल्लो संदन लोकसभाका पूर्व सांसद पनि हुन् । पशुपतिमा उनको पूजाका लागि सुरक्षा सर्तकता उच्च पारिएको थियो ।

उनले साढे तीन घण्टा लगाएर पूजा गरेका हुन् ।

You may also Like this

थप समाचार

सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द
सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द

काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७ ...

नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै
नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि&nd ...

गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)
गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)

काठमाडौँ । आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् । बजारम ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...