घोडाबाटै गर्भ रहेको महिलाको दाबी

२०७४ असार ५ गते १८:२६ मा प्रकाशित


Sex-with-horse-768x460बिपि कोइरालाको कथा कर्णेलको घोडामा एक महिला आफ्नो बुढो लोग्नेको साटो घरमा पालेको तन्नेरी घोडासँग लसपस गरेको प्रसंग पढ्न पाइन्छ । तर कथाको यो काल्पनिक प्रसंग अमेरिकाको अर्कान्सासमा बस्ने एक महिलाको जिवनमा भने मेल खाएछ ।

यो घटना सन् २०१४ मा सार्वज्निक भएको थियो । जब एकजना महिलाले आफुले घोडासँग सेक्स गरेको र गर्भवती भएको दाबी गरिन् ।

घोडासँगको संसर्गबाट रहेको गर्भलाई आफुले जन्माउन चाहेको पनि उनले बताएकी थिइन् ।

ती महिलाले फेसबुकमा लेखेकी थिइन् की उनी १२ हप्ताकी गर्भवती छिन् । आफ्नो पेट जुन प्रकारले बढिरहेको छ त्यस अनुसार पेटभित्र घोडाको बच्चा नै बढिरहेको उनको ठम्याई थियो ।

ती महिलाले फेसबुकमा लेखेकी थिइन्- ‘म र मेरा पतिले मज्जाले रक्सी पिएका थियौँ । त्यसपछि मैले घोडासँग सेक्स गरेँ । अहिले म गर्भवती हुँदा अल्ट्रासाउण्ड गराउन पनि डर लागिरहेको छ । यदि मेरो पेटभित्र घोडाको बच्चा नै रहे के गर्ने ? तर जे जुकै होस् आफूले पेटभित्र बढिरहेको गर्भलाई जन्माउन चाहेको उनको भनाइ थियो ।

घोडासँग सेक्स गरेर गर्भ बोकेको भन्ने ती महिलाको फेसबुक पोष्ट निकै भाइरल बन्यो । सुरुमा त मान्छेहरु अचम्ममा परे । केहीले यसलाई पत्याए पनि र ती महिलाको खोजी पनि भयो । तर अन्ततः उनको त्यो फेसबुक पोष्ट हावादारी भएको पुष्टि भयो ।

एजेन्सी

You may also Like this

थप समाचार

एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?
एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...