पायोनियरले गर्यो जर्मनी स्वयंसेवक मिँयाम वर्नरलाई विदाई

२०७४ माघ ९ गते २०:४६ मा प्रकाशित


Pioneer public school (1)

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जर्मनबाट आएकि जर्मनी स्वयंसेवक मिँयाम वर्नरलाई यहि माघ ५ गते विदाई गरेको छ ।

Pioneer public school (2)
मियाँम दुई महिना अघि म्युजिक, म्याथ र आर्ट टिचिङ्गका लागि जर्मनबाट पायोनियर आएकि थिइन् । सोही विदाईमा मियाँमले पायोनियर पब्लिक स्कुललाई म्युजिकल सामाग्री सहयोग समेत गरेकि छिन् ।

miyam warnar
पायोनियरमा यो हप्ताः
पायोनियरमा यो हप्ता मात्रै ३ वटा कार्यक्रम भएको छ । पायोनियर अभिभावक संघकी अध्यक्ष माया लामाले पायोनियरको नर्सरीमा अध्ययनरत विद्यार्थी नानी–बाबुहरुलाई ३१ जोर न्यानो कपडा हस्तान्तरण गरेकी छिन् ।

Pioneer public school (3)
यस्तै इटालीमा रहेकी निला बिष्टले पायोनियर कक्षा १० मा अध्यनरत विराज पुडासैनीलाई एक वर्षका लागि पढ्न स्पोन्सर गरेकी छिन् । निला बिष्टको प्रतिनिधित्व गर्दै प्रमिला बिष्टले बिहिबार स्कुलमा नगद प्रदान गरेकि थिइन ।
शनिबार सरस्वति पुजाको अवसरमा पायोनियरले निःशुल्क स्वास्थ्य शिविर तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय व्यक्ति, विद्यार्थी, अभिभावकहरुले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो भने सोही दिन पायोनियर क्रियटिभ चिल्ड्रेन ग्रुपले एक चिट्ठा कार्यक्रमको घोषणा गरेको थियो । चिट्ठाका लागि उठाईएको कुल रकमको ३० प्रतिशत रकम बृद्ध–बृद्धाहरुलाई सहयोग प्रदान गर्ने भएका छन् ।
यस्तै शनिबार नै विद्यार्थीहरु सरस्वतिको पुजामा सहभागि भएका थिए ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...