जापान पुगेको राष्ट्रिय फुटबल टोलीले आज पहिलो खेल खेल्दैँ

२०७४ साउन २९ गते १३:४५ मा प्रकाशित


nepali-football-teamकाठमाडौं, साउन २९ । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।


नेपाली टोलीले आज जापानको गाम्बा ओसाका फुटबल क्लवको २३ वर्ष मुनिको टोलीसँग खेल्न लागेको हो ।

ए।एफ।सी एसियन कप फुटबल छनोट प्रतियोगिताअन्तर्गत ताजकिस्तान विरुद्धको खेलको तयारीको लागि नेपाली टोली जापान भ्रमणमा पुगेको हो ।

जापानमा रहँदा नेपालले विभिन्न, क्लब, विश्वविद्यालय तथा उमेर समुहका टोलीसँग ५ वटा अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोटको तेस्रो खेलमा नेपालले आगामी भदौ २० गते काठमाडौंमा ताजकिस्तानको सामना गर्नेछ ।

समूहको पहिलो खेलमा फिलिपिन्ससँग उसैको मैदानमा हारेको नेपालले काठमाडौंमा भएको दोस्रो खेलमा यमनसँग बराबरी खेलेको थियो ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...