इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)

२०७४ माघ २१ गते ०९:४६ मा प्रकाशित


Eden bridge academy sports meet (4)

काठमाडौँ । धापासिमा रहेको इडन ब्रिज एकेडेमीले साता व्यापी रुपमा चलेको स्पोर्ट मिटको समापन गरेको छ । शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ६ बिष्णुमति पुल नजिक च्यासिङटोलमा रहेको इडन ब्रिजको खेलकुद मैदानमा उक्त समापन कार्यक्रम गरिएको थियो ।

Eden bridge academy sports meet (2)
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त समापन कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर ज्ञान माया डंगोल, टोखा नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष जगनाथ ढकाल, स्थानियबासीहरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Eden bridge academy sports meet (1)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले विजयी विद्यार्थीहरुलाई बधाई दिएका थिए ।

Eden bridge academy sports meet (3)
विजयी विद्यार्थी तथा टिमलाई मेडल, ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले इडन ब्रिजका फाउण्डर, प्रिन्सिपल प्रेम राईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...