अनुमतिबिना ड्रोन क्यामेरा उडाउँदा प्रहरीको फन्दामा

२०७५ पुस १८ गते १९:१६ मा प्रकाशित


भक्तपुर :  अनुमति नलिइ ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा प्रहरीले एकजनालाई भक्तपुरको  सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वर बस्ने सिराहाको धनगढी नगरपालिका-२ घर भएका २४ वर्षीय सन्देश लुइँटेलसहित तीनजना रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले ड्रोन क्यामरा उडाइरहेको अवस्थामा उनीहरुलाई फेला पारी ड्रोन क्यामेरासहित पक्राउ गरेको हो । पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

You may also Like this

थप समाचार

गायक देवकोटाको ‘दही मिठो दारको ठेकीको’ सार्वजनिक (भिडियो)
गायक देवकोटाको  ‘दही मिठो दारको ठेकीको’ सार्वजनिक (भिडियो)

काठमाडौं – चर्चित हास्य टेलीसिरियल ‘रिसानी माफ’का लोकप्रिय कलाकार हिराकाजीको नयाँ लोक आधुनिक गीत बजारमा आए ...

सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द
सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द

काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७ ...

नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै
नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि&nd ...

गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)
गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)

काठमाडौँ । आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् । बजारम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...