योग समेत आयातित बिक्न थाल्दा दुःख लाग्छः डा. योगी विकासानन्द

२०७३ मंसिर १६ गते १८:१९ मा प्रकाशित


dr yogi bikasnada interview

काठमाडौँ । मनोक्रान्ति अभियानका प्रबर्तक हुन् डा.योगी विकासानन्द । संसार बदल्नु छ, सुरुवात आफैबाट गर्नु छ भन्दै हजारौँलाई जिउने कला सिकाई रहेका विकासानन्द कुशल उत्प्रेरक बक्ता हुन ।
मनोक्रान्ती अभियानका अभियानताहरुले धेरै विधामा विश्व किर्तिमान समेत राख्न सफल भईसकेका छन् । मनोक्रान्ति अभियानलाई अध्यात्मबाद र भौतिकबादको सहि प्रयोग गर्दै एक्काइसौँ शताब्दि सुहाउदो विचार धारा भएको बताउने उनी योग गुरु हुन् ।

dr yogi bikasnada interview with shiva shakti acharya
पछिल्लो समय नेपालमा योगको निकै चर्चा हुने गर्छ र भारतिय योग गुरु रामदेबको नेपाल बसाई पनि निकै चर्चामा रह्यो । बर्षौ देखि नेपालमा नै रहेर योगको माध्यमबाट जीबन जिउन सिकाई रहेका विकासानन्दहरु गुमनाम जस्तै भईरहँदा त्यही योग लिएर नेपाल छिरेका रामदेब बाबासंग भने नेपालका उच्च पदस्थ व्यक्तिहरु नै लम्पसार परेको देख्दा भने योगी विकासानन्दले ननिको मानेका छन् । योग समेत आयातित बिक्न थाल्दा भनौ त अरुको चित्त दुख्ने नभनौ त आफ्नै चित्त दुख्ने गुनासो उनले गरेका छन् । उनै योगी विकासानन्दसंग मनोक्रान्ति अभियानको सेरोफेरोमा रहेर केटीएम खबरका लागि शिवशक्ति आचार्यले विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...