डा. देवकोटालाई नेपाल ल्याइयो

२०७५ बैशाख १८ गते १५:३९ मा प्रकाशित


dr. upendra devkota

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । अहिले उनलाई बाँसबारीमा रहेको न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ । बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो ।
अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

You may also Like this

थप समाचार

पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन
पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन

पौष १३, काठमाडौं –  लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको च ...

नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो
नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४५ पैसाले बढेको हो। ...

गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो
गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो

एजेन्सी । गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप बन्द गर्ने घोषणा ...

बिग ब्यासः फेरी चम्किए सन्दिप
बिग ब्यासः फेरी चम्किए सन्दिप

पुष १२ - अस्ट्रेलियामा जारी बिग ब्यासमा भएको आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रर्दशन रह्यो । मेलबर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...