निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

२०७५ कार्त्तिक ३० गते १५:२० मा प्रकाशित


nirmala panta

३० कात्तिक, कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ ।

सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ ।शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने ।अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ ।अहिले संख्या नभिनिहालुँ, केही व्यक्ति शंकाको घेरामा छन् ।उनीहरुको डिएनए जाँन हुन सक्छ ।, डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

You may also Like this

थप समाचार

नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन
नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गाद ...

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने
निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

३० कात्तिक, कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता ...

रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु
रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु

३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भए ...

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...