धोबीखोला र विष्णुमती किनारामा आकस्मिक बाढी अाउने खत्रा, सतर्कता अपनाऔं

२०७५ साउन ३० गते १९:५५ मा प्रकाशित


जल तथा मौसम विभागले काठमाडौंको विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको सम्भावना औंल्याएको छ।काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादलसहित ठूलो वर्षा सुरू भएको विभागले जनाएको छ। क्युमुलोनिम्वस बादलले एकै ठाउँमा ठूलो वर्षा गराउँछ। झण्डै आठ दश किलोमिटर क्षेत्रमा थुप्रिएको बादललाई क्युमुलोनिम्बस भनिन्छ।

‘विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको संभावना छ’, विभागले ट्विटरमा लेखेको छ, ‘बेलुकी ५ बजेपछि तटीय क्षेत्रमा सतर्कता अपनाऔं।’क्युमुलोनिम्वस बादल लागेसँगै चट्याङ पर्ने र आँधी र हुरी आउने हुन्छ।

You may also Like this

थप समाचार

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)
आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)

१७ भाद्र, काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तरविद्यालय फुटब ...

‘प्रथम विपुल कप’ आजबाट सुरु
 ‘प्रथम विपुल कप’ आजबाट सुरु

काठमाडौँ । नयाँबस्ति, जोरपाटीमा रहेको विपुल शिक्षा निकेतनको आयोजनामा अन्तर विद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता विपुल कप आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...