धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

२०७५ जेष्ठ ३१ गते १२:४८ मा प्रकाशित


ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी २४ वर्षीय दुर्गा लिम्बुको हत्या गरेकी हुन्।

श्रीमानको हत्यपछि शर्मिला फरार रहेको प्रहरीले बताएको छ। घटनाका विषयमा स्थानीयले टेलिफोनमार्फत बुधबार प्रहरी चौकी तापेथोकमा जानकारी गराएपछि घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

You may also Like this

थप समाचार

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने
निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

३० कात्तिक, कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता ...

रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु
रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु

३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भए ...

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिक ...

ठमेलबाट ३५ बालबालिकाको उद्धार
ठमेलबाट ३५ बालबालिकाको उद्धार

महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...