दिपिकाले विवाहमा लगाएको करडौँको हिराको औँठी चर्चामा

२०७५ कार्त्तिक ३० गते १८:२० मा प्रकाशित


deepika padukona

बलिउड नायिका दिपिका पादुकोण र रणवीर सिंहले भर्खरै विवाह गरेका छन् । निकै गोप्य तरिकाले गरिएको विवाहको फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । दिपिका र रणवीर दुवैले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा अफोड गरेका छन् ।

अहिले सबैको आखाँ फोटोमा भन्दापनि उनीहरुले लगाएको लुगा र गरगहनामा गएको छ । विशेषगरी दिपिकाको ड्रेसअप र गरगहनालाई दर्शकले अत्यन्तै रुचाइदिएका छन् । दिपिकाको हातमा लगाइएको औँठीले सबैलाई चकित बनाइदिएको छ । दिपिकाको इन्गेजमेन्ट रिङ भारु २ करोड बढी भएको बताइएको छ । उनको औँठी हेर्दा निकै आकर्षक र हिराले भरिएको छ । रणवीरको पनि औँठी निकै आकर्षक देखिएको छ ।

दिपिका र रणवीरको विवाह सम्पन्न भए लगत्तै उनीहरुलाई बधाई दिनेहरुको ओइरो नै लागेको छ । उनीहरुले केहिसमयपछि मुम्बईमा ग्राण्ड रिसेप्सन पार्टि दिने पनि बताएका छन् । निकै भव्य तरिकाले दिपिका र रणवीरले आफ्नो विवाह सम्पन्न गरेका छन् ।,

You may also Like this

थप समाचार

‘सम्हालिन्छ कहिले मन’ मा पूजाले लिइन् १५ लाख
‘सम्हालिन्छ कहिले मन’ मा पूजाले लिइन् १५ लाख

नायिका पूजा शर्मा पछिल्लो समयमा निकै नाम चलेकी र व्यस्त नायिका हुन् । चलचित्रमा क्षेत्रमा आएको लामो समयसम्म दर्शकको साथ नपाए ...

लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई
लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई

स्पेनिस क्लब रियल मड्रिडको अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई मु्ख्य प्रशिक्षकको जिम्मेवारी दिईएको छ । पूर्व प्रशिक्षक ज ...

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन
भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

२६ कात्तिक, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । संसदीय कार्य मन्त्री अनन्त कुमार ...

युभेन्टससंग मिलान पराजित
युभेन्टससंग मिलान पराजित

२६ कात्तिक, काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-० ले पराजित गरेको छ ।मारियो मान्ज ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...