क्रोएसियासँग हार्‍यो स्पेन

२०७५ कार्त्तिक ३० गते १७:३९ मा प्रकाशित


uefa national legue crocia spen

३० कात्तिक, काठमाडौं । क्रोएसियाले युईएफए नेसन्स लिग फुटबल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा स्पेनलाई पराजित गरेको छ ।

क्रोएसियाले स्पेनलाई ३–२ गोलको रोमाञ्चक जित निकालेको हो । क्रोएसियाको जितमा टिन जेडभाजले दुई गोल गर्दा आन्द्रेज क्रमारिचले एक गोल गरे । ड्यानीअल सेबालोस र सर्जियो रामोसले गोल गर्दा पनि स्पेनलाई जित दिलाउन सकेनन् ।
दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । खेलको ५४औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै सेबालोसले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरी दिलाएका थिए ।
खेलको ६९औं मिनेटमा जेडभाजले गोल गरेपछि क्रोएसियाले फेरी २–१ गोलको अग्रता बनाएको थियो । ७८ औं मिनेटमा रामोसले गोल गर्दै स्पेनलाई २–२ गोलको बराबरी दिलाएका थिए । खेलको अतिरिक्त समयमा जेडभाजले अर्को गोल गरेपछि क्रोएसियाले स्पेनमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको हो ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...