क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

२०७५ भदौ १८ गते ११:५६ मा प्रकाशित


ronaldo-junior_KA53PHFLsw

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार गोल गरेका छन् ।

पिता रोनाल्डोले भने १० करोड पाउण्डमा युभेन्टस आए यता क्लबका लागि खेलेको तीन प्रतिस्पर्धात्मक खेलमा गोल र्न सकेका छैनन् ।

Ronaldo

यसअघि रियल म्याड्रिडको जुनियर टोलीमा आबद्ध आठ वर्षीय रोनाल्डो जुनियरलाई भने नयाँ टोलीमा घुलमिल हुन समय लागेन ।


सामाजिक सञ्जालमा ब्यापकरुपमा सेयर भइरहेको एक भिडियोमा रोनाल्डो जुयिनरले मैदानको मध्यभागबाट बल लिएर छलाउँदै उत्कृष्ट वान–टु पास खेलेर शक्तिशाली प्रहार गर्दै गोल गर्छन् ।

उक्त खेल हेर्न रोनाल्डोका पत्नि जर्जिना रोड्रिग्वेज पनि उपस्थित थिइन् ।

 

You may also Like this

थप समाचार

नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै
नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि&nd ...

गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)
गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)

काठमाडौँ । आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् । बजारम ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)
काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)

काठमाडौँ । लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...