सन्दिप लामिछानेले देखाए अर्को चमत्कार, विश्वका उत्कृष्ट बलरलाई पछि पार्दै पहिलो नम्बरमा

२०७५ भदौ ५ गते १७:४९ मा प्रकाशित


Sandeep

काठमाडौँ । जारि क्यारिबिएन प्रिमियर लिगको बलिङमा नेपालका क्रिकेटर सन्दिप लामिछाने बलिङको पहिलो नम्बरमा परेका छन् ।
लामिछाने बेष्ट इकोनमि रेटमा पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।

sandeeep lamichhane
क्रिकेटर लामिछाने हाल St Kitts and Nevis Patriots बाट खेलिरहेका छन् । तेश्रो म्याच खेलेका लामिछानेले ११ ओभर खर्चदै १ मेडन, ५० रन दिएका छन् भने पाच विकेट लिदै ४.५४ को इकोनमि रेट बनाउँदै शिर्ष स्थान लिएका छन् ।

sandeep 1

You may also Like this

थप समाचार

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)
आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)

१७ भाद्र, काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तरविद्यालय फुटब ...

‘प्रथम विपुल कप’ आजबाट सुरु
 ‘प्रथम विपुल कप’ आजबाट सुरु

काठमाडौँ । नयाँबस्ति, जोरपाटीमा रहेको विपुल शिक्षा निकेतनको आयोजनामा अन्तर विद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता विपुल कप आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...