उत्तर कोरियाले ट्रम्पको अभिव्यक्तिलाई कुकुरको भुकाइसँग तुलना गरेपछि...

२०७४ असोज ५ गते १३:५८ मा प्रकाशित


vukai-trump५ असोज । उत्तर कोरियाका एक उच्च अधिकारीले अमेरिकाका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघमा दिएको अभिव्यक्तिलाई कुकुर भुकाइको संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघमा ट्रम्पले यदी आफ्ना संगठित देश वा अमेरिकालाई धम्की दिइरहेमा उत्तर कोरियालाई पुर्णरुपमा ध्वस्त पार्ने बताएका थिए । ट्रम्पको अभिव्यक्तिपछि उत्तर कोरियातर्फबाट विदेशमन्त्री रि योङ–होकोले आधिकारीक रुपमा दिएको पहिलो प्रतिक्रिया हो ।

संयुक्त राष्ट्र संघले लगातार प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले आफ्नो आणविक हतियार परिक्षण कामलाई निरन्तरता दिइरहेको छ । रिले भनेका छन्,‘यदी कुकुर भुकाइको शैलीमा ट्रम्प हामीलाई आश्चर्य पार्न सोचिरहेका छन् भने उनी दिवा सपना देखिरहेका छन् ।’ किमलाई लक्षित गर्दै कडा शब्दमा ट्रम्पले भनेका थिए,‘किम जोङ–उन एक आत्मघाती मिसनमा छन् जसले उनी र उनको शासन ध्वस्त पार्दैछ ।’

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...