‘छक्का पञ्जा २’ टुरः कोही हसाउदैँ, कोही नचाउदैँ, दर्शकलाई भरपुर मनोरञ्जन दिदैँ

२०७४ असोज १ गते १४:४७ मा प्रकाशित


chakka-panja-2-1tour१ असोज, काठमाडौं । ११ असोजबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को युनिट अहिले सांगीतिक टुरमा छ । गत बर्षको व्लकबस्टर चलचित्र छक्का पन्जाको सिक्वेल को प्रचार प्रसारका लागि युनिट जम्बो टोली सहित मोफसलको टुरका केही दिन पहिले निस्किएको हो ।

मोफसलका विभिन्न शहरमा कार्यक्रम गर्दै टोली आज नारायणघाटको यात्रामा रहेको छ । शुक्रबार चलचित्र युनिटले इटहरीमा कार्यक्रम गरेको थियो । चलचित्रका कलाकार दीपकराज, दीपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत र स्वरुप पुरुष ढकालले दर्शकलाई कार्यक्रममा भरपुर मनोरञ्जन दिलाए ।

टुरमा चलचित्र टोली हसाउदै नचाउदैँ दर्शकलाई चलचित्र हेर्न प्रोत्साहन गदैँ अघि बढिरशेको छ ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...