लगातार चार घण्टाको यौन सम्पर्कले ओलम्पिकमा पदक नै गुमाएपछि !

२०७३ भदौ ७ गते १७:१५ मा प्रकाशित


Oliberiya-brazilयौन सम्पर्कमा लिप्त हुँदा ब्राजिलकी एक खेलाडीले पदक नै गुमाएकी छन् ।

समाचार एजेन्सीकाअनुसार २० वर्षीया इन्ग्रिड ओलिवेरियामाथि उनकी जोडी १७ वर्षीया गिवोना पेड्रोसाले प्रतियोगिताको अघिल्लो रात यौन सम्पर्कमा लिप्त भएका कारण ब्राजिलले पदक गमाउनु परेको आरोप लगाएकी हुन् ।

उक्त आरोप सँगसँगै पेड्रोसाले अब उप्रान्त ओलिवेरियासँग जोडी नबाँध्ने घोषणा गर्दै एकल प्रतिस्पर्धामा ध्यान दिने जनाएकी छिन् । उक्त प्रतिस्पर्धामा गत वर्ष सम्पन्न पान आम गेम्समा रजत पदक जितेको यो जोडी रियो ओलम्पिकमा अन्तिम स्थानमा रहेको थियो । अन्तिम स्थानमा आएपछि पेड्रोसाले ओलिवेरियामाथि उक्त आरोप लगाएकी हुन् । घटनाक्रमअनुसार ओलिवेरियाले प्रतिस्पर्धाको अघिल्लो रात ब्राजिलका क्यानोइङ खेलाडी पेड्रो गानक्लेब्ससँग लगातार चार घण्टा यौन सम्पर्क राखेकी थिइन् ।

उक्त घटनालाई त्यहाँको मिडियाले म्याराथन अफ सेक्स भनेर सार्वजनिक गरेको थियो । प्रतिस्पर्धामा ब्राजिल अन्तिम स्थानमा आएपछि आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै ओलिवेरियाले भनेकी छिन– ‘उक्त घटना मेरो व्यक्तिगत कुरा हो, प्रतिस्पर्धामा पराजित भएपछि मात्र उक्त घटना सार्वजनिक हुनुले मेरो व्यक्तिगत जीवनमा हस्तक्षेप भएको छ, कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप किन रु’

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...