बुनपाको नगर कमिटिका लागि एनप्याब्सन काठमाडौँले गर्यो आयोजक समितिको गठन

२०७५ जेष्ठ २४ गते १८:०४ मा प्रकाशित


Bunpa Comiiti npabson (3)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) को नगर कमिटि बनाउन राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले शुक्रबार मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) को प्रेक्षालयबाट ५ सदस्य आयोजक समितिको गठन गरेको छ ।

Bunpa Comiiti npabson (2)_1
एनप्याब्सनका निवर्तमान केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, एनप्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपाने, एनप्याब्सनका केन्द्रिय उप–महासचिव पारस मणि दाहाल, एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, एनप्याब्सन काठमाडौँका सह–सचिव बाल कुमार गुरुङ लगायतको उपस्थितिमा आयोजक समितिको गठन गरिएको हो ।

Bunpa Comiiti npabson (1)
एनप्याब्सनमा आवद्ध बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरुको सूची तयार गरि पुनः एक हप्ता भित्र भेला गराउन र नगर कमिटिको घोषणा गर्न ५ सदस्य आयोजक समितिलाई जिम्मेवारी दिईएको आयोजक समितिका सदस्य एवं भेलाको आयोजक विद्यालय निब्सका फाउण्डर, प्रिन्सिपल डि.एन. महत्तोले बताउनु भयो ।

 

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...