दोश्रो बुढानिलकण्ठ उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न (भिडियो)

२०७४ चैत्र १ गते २३:१० मा प्रकाशित


Budhanilakantha dojang (5)

काठमाडौँ । बुढानिलकण्ठ तेक्वान्दो डोजाङको आयोजनामा यहि फाल्गुन २६ गते शनिबार दोश्रो बुढानिलकण्ठ उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता चुनिखेलफाटमा रहेको हार्मोनी किड्स स्कुलको प्रांगणमा सम्पन्न भएको छ ।

Budhanilakantha dojang (4)
बुढानिलण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त समापन कार्यक्रममा तेक्वान्दो खेलमा सरोकार राख्ने विभिन्न व्यक्तिहरु, स्थानिय राजनीतिकर्मीहरु, बुढानिलकण्ठ तेक्वान्दो डोजाङका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताबाट निम्न खेलाडिहरु विजयी भएका छन्ः

Budhanilakantha dojang (1)

Budhanilakantha dojang (2)

Budhanilakantha dojang (6)

कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रम सफल बनाउन साथ, सहयोग प्रदान गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको बुढानिलकण्ठ तेक्वान्दो डोजाङका प्रमुख रोशन बोहराले बताए ।
तेक्वान्दो खेलको विकास एवं खेलाडिहरुको मनोबललाई थप उर्जावान बनाउनका निम्ति आयोजना गरिएको दोश्रो बुढानिलकण्ठ उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता सभ्य, भव्य तरिकाबाट सम्पन्न गरिएको बुढानिलकण्ठ तेक्वान्दो डोजाङका अध्यक्ष अमर श्रेष्ठले केटिएम खबरसंग कुराकानी गर्दै बताए ।

Budhanilakantha dojang (3)
सोही कार्यक्रम एवं समग्र तेक्वान्दो खेलको अवस्थालाई केन्द्रित गर्दै केटिएम खबरका लागि श्याम कार्कीले कार्यक्रमका प्रमुख अतिथि एवं मेयर उद्धब खरेलसंग विशेष स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...