बिपुल शिक्षा निकेतनको पुरस्कार वितरण तथा वृहत सांस्कृतिका कार्यक्रम सम्पन्न (भिडियो)

२०७४ माघ ६ गते ०९:३५ मा प्रकाशित


CA0A6082

काठमाडौँ । नयाँबस्ति जोरपाटिमा रहेको बिपुल शिक्षा निकेतनले खेलकुद सप्ताहको पुरस्कार वितरण तथा वृहत सांस्कृतिक कार्यक्रम बिहिबार भब्यताका साथ सम्पन्न गरेको छ ।

CA0A6334
हास्य कलाकार सुरविर पण्डित (दाह्रि बा ) को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा

CA0A6167

काठमाडौँ नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं सञ्चार विभाग प्रमुख गेन्द्र लामा, हास्य कलाकार दिनेश काफ्ले,

CA0A6318

स्कुलका टिम, विद्यार्थी, अभिभावक, स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

IMG_6099
कार्यक्रममा खेलकुद सप्ताहबाट विजयी भएका खेलाडि विद्यार्थी तथा टिमलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिहरु पनि दिएका थिए । यस्तै हास्य कलाकार दिनेश काफ्लेले आफ्नो प्रहसनबाट उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए ।

IMG_6098
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पण्डितले नानिबाबुहरुलाई पुरस्कृत गर्न पाउदा आफु ज्यादै नै खुशि रहेको बताएका थिए भने बिपुल शिक्षा निकेतनको उज्वल भविष्यको कामना समेत गरेको थिए ।
कार्यक्रममा नै केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले बिपुल शिक्षा निकेतनका निर्देशक पेमा छिरि शेर्पा र प्रिन्सिपल मोहन अधिकारीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...