‘स्वास्थ्य शिविर’ सञ्चालन गर्न बिगुटार विकास फाउन्डेशनले देउसी भैलो कार्यक्रम गर्दै

२०७५ कार्त्तिक १७ गते १५:२९ मा प्रकाशित


ओखलढुंगा । शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा रहेर विभिन्न सामाजिक गतिविधिहरुमा सेवा प्रदान गर्दै आएको बिगुटार विकास फाउन्डेशन नेपालले ‘स्वास्थ्य शिविर’ सञ्चालन गर्न देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
ओखलढुंगा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नम्वर ७ बिगुटारमा ‘स्वास्थ्य शिविर’ सञ्चालन गर्न देउसी भैलो कार्यक्रम यहि कात्तिक २२ र २३ गते आयोजना गर्न लागिएको बिगुटार विकास फाउन्डेशन नेपालका सचिव नेत्र दाहालले बताउनु भयो ।
सामाजिक तथा सांस्कृतिक संस्कारको विकास एवं समाजसेवाको बाटोमा जिल्लाबासीहरुलाई सहभागि गराउनका लागि ओखलढुंगाबाट काठमाडौँमा आएर बसोबास गर्ने ओखलढुंगेबासीहरु विचमा देउसी भैलो कार्यक्रम गरिने बिगुटार विकास फाउन्डेशन नेपालका अध्यक्ष गिरी राज दाहालले बताउनु भयो ।
यस्तै देउसी भैलो कार्यक्रमका लागि देश तथा विदेशमा रहेका विभिन्न ओखलढुंगेबासीहरुले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभएको अध्यक्ष दाहालले बताउनु भयो ।
कार्यक्रमलाई शुशिला पौडेलले संयोजन गरेकी छिन् ।

You may also Like this

थप समाचार

कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।
कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।

काठमाडौँ । यतिखेर सामाजिक संजालमा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग ग ...

काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछापका एक युवक पक्राउ

कार्तिक २८, काठमाडौं – काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २ ...

‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई
‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई

२८ कात्तिक, काठमाडौँ । मेडियाल्यान्डले आयोजना गरेको ‘नवौं चाइल्ड आइकन’ मंगलबार राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भए ...

गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

२८ कात्तिक, गोरखा । गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...