बिगुटार विकास फाउण्डेसनको तेश्रो वार्षिक साधारण सभा सम्पन्न (भिडियो)

२०७५ असोज ७ गते १८:४९ मा प्रकाशित


Bigutar social organiation (4)

काठमाडौँ । सामाजिक संस्था विगुटार विकास फाउण्डेसन, नेपालको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Bigutar social organiation (1)
कपन मिलनचोकमा रहेको मिलनचोक पार्टि भेन्युमा एक कार्यक्रमका विच तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

Bigutar social organiation (3)
उक्त साधारण सभाबाट गिरी राज दाहाल अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा शुसिला पौडेल, सचिवमा नेत्र प्रसाद दाहाल, कोषाध्यक्ष बल बहादुर भुजेल, सदस्यहरुमा डिल्ली प्रसाद घिमिरे, केशव भुजेल, फुर्लामु शेर्पा, सदानन्द सापकोटा, मोहन चन्द्र दाहाल निर्वाचित भएका थिए ।

Bigutar social organiation (5)
सोही दिन नै निर्वाचित पदाधिकारीलाई खादा, अविरद्धारा बधाई तथा कार्यकालको शुभकामना दिईएको थियो ।

Bigutar social organiation (2)
तत्कालिन बिगुटार गाविस तथा हाल सिद्धिचरण नगरपालिका वडा नम्बर ७ का बिगुटारबासीहरु जो काठमाडौँलाई कर्म थलो बनाएर बसेका छन् । सोही व्यक्तिहरु विचबाट २०७३ साल बैशाखबाट औपचारिक सुरुवात गरिएको बिगुटार विकास फाउण्डेसन नेपालले शिक्षा, स्वास्थ्य तथा समाजिक काममा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले बिगुटार विकास फाउण्डेसन नेपालका अध्यक्ष गिरी राज दाहाल र सचिव नेत्र दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...